समाचारको विधा

मुख्य खबर

मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ । मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको

फगामको सुन्तला बिरुवाले बजार पाएन्

फगाम, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेको फगामका कृषक

माघ १५ देखि म्याग्दीका वडामा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने

बेनी । आगामी आइतबार माघ १५ गतेदेखि म्याग्दीमा वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बेनी नगरपालिकाबाट अभियान शुरु

प्राविधिक ज्ञान लिँदै अन्नपूर्णका जनप्रतिनिधि

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् ।

शोभायात्रा सहित कालीगण्डकीको शिला अयोध्या पठाइयो

बेनी, म्याग्दी स्थित कालीगण्डकी नदीको किनारको शिला भारतको अयोध्यामा निर्माणाधीन हिन्दु धर्मावलम्बीहरुको भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि पठाइएको छ ।शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको

छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ । दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको

कालीगण्डकीको शिला भोली अयोध्या पठाइने

बेनी, । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि बुधबार कालीगण्डकी नदी किनारको शिला निकालिएको छ ।शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा

दरवाङमा मालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

दरवाङ, ११ माघ । दरवाङमा बुधबार तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । मालिका गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

मन्त्री चुमान र जुग्जालीले कार्यभार सम्हाले

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले बुधबार बिहान कार्यभार सम्हाल्नु भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले

गण्डकी प्रदेश सरकारले पूर्णता पायो, म्याग्दीका जुग्जालीलाई पर्यटन मन्त्रालय

पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार पूर्णता पाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले ३ नयाँ मन्त्रीको नियुक्ति सहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभएको हो । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको