गलेश्वरमा कालीगण्डकीको पानीले स्नान गर्ने सुबिधा
गलेश्वर । कालीगण्डकी नदीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर मन्दिर परिसरमा ल्याइएको छ ।
गलेश्वर मन्दिर परिसरमा भक्तजनले कालीगण्डकीको पानीले स्नान गर्ने ब्यवस्था मिलाइएको हो । मन्दिर परिसरमा कालीगण्डकीको पानी ल्याएपछि!-->!-->!-->…