छ महिनामा एक लाख पर्यटकले अन्नपूर्ण चक्रीय पदमार्ग घुमे
बेनी, । गण्डकी प्रदेशको पाँच वटा जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गमा यस वर्षको छ महिनाको अवधिमा एक लाख पर्यटकले भ्रमण गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५!-->!-->!-->…
