समाचारको विधा

मुख्य खबर

अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन मल्लाजमा

बेनी, । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता जलजला गाउँपालि–३ मल्लाजमा हुने भएको छ । समाज रोजगारी, पेशा र अध्ययनको शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था हो । असोज २६, २७ र २८ गते

म्याग्दीमा रेडपाण्डा भेटिएपछि संरक्षणमा युएसएडको चासो

बेनी, । विश्वमै दुर्लभ जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन गर्न संरक्षणकर्मी तथा दातृ निकायले चासो देखाएका छन् । धवलागिरी गाउँपालिका–२ लुलाङको जलजला स्थित जंगलमा च्याउ टिप्न गएका सुवास थापाले

बेनपा–८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गरिदै

बेनी, । बेनी नगरपालिकाको वडा नम्बर ८ को सडकका खाल्डाखुल्डी पुरेर मर्मत गर्न थालिएको छ । अस्पताल चोक देखि पिपलचोक, क्याम्पसचोक, गणेशटोल हुदै संगमचोक सम्मको सडक विस्तार, खाल्डाखुल्सी पुर्ने र ओभरले कालोपत्र गर्न लागिएको हो । यसअघि गरिएको

पोखरा–नारायणघाट सडकको वैकल्पिक वुद्धसिंह मार्ग दमौली–सुडे खण्डको स्तरोन्नति शुरु

दमौली, । गण्डकी प्रदेशको राजधानी पोखरा देखि बाग्मती प्रदेशको व्यापारिक सहर नारायणघाट जोड्ने वैकल्पिक सडक वुद्धसिंह मार्गको स्तरोन्नति शुरु भएको छ । पृथ्वी राजमार्गको दमौली–मुग्लीन खण्डको विकल्प मानिएको पोखरा–नारायणघाट जोड्ने छोटो दुरिको

गोरखाका समस्याग्रस्त आयोजनालाई गति दिन भौतिक मन्त्रालयको चासो

गोरखा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अधुरा र अलपत्र आयोजनाहरुको समस्या सल्टाउन जोड दिएको छ । मन्त्रालयले गण्डकी प्रदेशका ११ वटा जिल्लामा लामो समयदेखि निर्माण रोकिएका र ढिलासुुस्ति भएका सडक,

पूर्वाधार योजनालाई गुुणस्तरीय बनाउन प्राविधिकको प्रमुख भूमिका रहन्छ– मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले पूर्वाधारका योजनालाई गुुणस्तरीय र प्रभावकारी बनाउन प्राविधिक जनशक्तिको प्रमुुख भूमिका रहने बताउनुुभएको छ । राष्ट्रिय सतर्कता

मालिका र अन्नपूूर्णमा कर्मचारीद्धारा पेन डाउन गर्ने घोषणा

बेनी , म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा स्थानीय तह संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन गर्ने घोषणा गरेका छन् । केन्द्रिय सर्कुलर अनुसार गाउँपालिकामा रहेका कर्मचारीले

जोमसोममा कृषि तथा पर्यटन महोत्सव

जोमसोम, मुस्ताङको जोमसोममा बिहीबारदेखि पहिलो कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ । घरपझोङ गाउँपालिकाले पहिलोपल्ट जोमसोमममा महोत्सव आयोजना गरेको हो । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुुभयो ।

म्याग्दीका शर्मा एमालेको प्रदेश अध्यक्षमा निर्वाचित

पोखरा । म्याग्दीका नेता नवराज शर्मा नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित हुुनुुभएको छ । पोखरामा बिहिबार भएको मतदान प्रक्रीयाबाट अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

म्याग्दीको जलजला क्षेत्रमा रेडपाण्डा भेटियो, सुुवास भण्डारीले भिडियो खिचे

बेनी, । म्याग्दीमा पहिलो पटक विश्वमै दुुर्लभ मानिने जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । धवलागिरी गाउँपालिका–लुलुाङको जलजला स्थित जंगलमा रेडपाण्डा भेटिएको हो । सुवास थापाले जलजलाको जंगलमा रुखमा रमाईरहेको अवस्थामा रेडपाण्डा