समाचारको विधा

मुख्य खबर

दरवाङ–धारापानी सडक स्तरोन्नति

धारापानी ।म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्मको खण्ड स्तरोन्निति सकिएको

मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् । ‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा

जिसस म्याग्दीले गण्डकी प्रदेशका योजनाको बैङ्क बनाउने !

बेनी, २६ माघ । जिल्ला समन्वय समिति म्याग्दीले गण्डकी प्रदेश सरकारले सञ्चालन र बजेट बिनियोजन गर्ने योजनाको बैङ्क बनाउने निर्णय गरेको छ । जिल्लाका संघीय र प्रदेश तहका जनप्रतिनिधिहरुलाई छलेर बिहिबार बेनीमा कार्यालय प्रमुखहरुलाई भेला पारेर

निलगिरीखोला–२ को प्रशारण लाइनको परिक्षण सफल

सुरुङ परिक्षण अवधी फागुन १५ गतेसम्म लम्बियो बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको निलगिरीखोला दोस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको परिक्षण सफल भएको छ । निलगिरीखोला हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको

बाबियाचौर स्वास्थ्य चौकीको भवन निर्माण

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । संघीय सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । दुई तले ९ कोठे भवन निर्माण भएको मंगला

बेनीमा हुक्का प्रतिबन्ध लगाउने तयारी

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले हानीकारक सुर्तिजन्य पदार्थ हुक्का प्रतिवद्ध लगाउने तयारी गरेको छ । हुुक्का प्रतिबन्ध, सुर्ति तथा मदिराजन्य वस्तुुको बिक्री वितरणलाई नियमन गर्न नगरपालिकाले सरोकारवालाहरुसँग छलफल थालेको छ । नगर प्रमुख

 पिप्ले–भगवती सडक कालोपत्र

बेनी, म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इन्जिनियर

प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए

पोखरा, । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको

जलजलाका सबै वडाको आफ्नै भवन

बेनी, । जलजला गाउँपालिकाले सवै वडा कार्यालयको भवन निर्माण गरेको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो । तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा

संस्थागत क्षमता स्वमूल्याङकनमा बेनी नगरपालिका गण्डकीमा चौथो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्याङकनको नतिजामा गण्डकी प्रदेशमा उत्कृष्ट चौथो भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको ६७० वटा स्थानीय तहको