समाचारको विधा

मुख्य खबर

काठमाडौबाट बेनी आउदै गरेको बस दुर्घटनामा आठ जनाको ज्यान गयो

बेनी, । काठमाडौबाट म्याग्दीको बेनी आउदै गरेको प्रदेश ३–०१–०५ ख ९९५२ नम्बरको बस बुधबार धादिङको गजुरी गाउँपालिका–२ बाट त्रिशुली नदीमा खस्दा आठ जनाको ज्यान गएको छ । ज्यान गुमाउने आठ जनामध्ये रातीसम्म ६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी

म्याग्दीमा सांगठनिक गतिबिधि आक्रामक बनाउदै माओवादी

बेनी, । माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा भूमिगत भएका म्याग्दीको मंगला गाउँपालिका–३ का मोहनलाल कडेल करिब पाँच वर्षपछि बुधबार पुनः माओवादी केन्द्रमा फर्कनुभयो । बरंजाका सफल र मेहनती पशुपालक कृषकको परिचय बनाउनुभएका कडेलले पछिल्लो समय

फगामको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको प्रशारण लाइनको टावर पहिरोको उच्च जोखिममा परेको छ । कालीगण्डकी कोरिडोर अन्तर्गतको दाना–खुर्कोट प्रसारण लाइन आयोजना अन्तरगत फगामको गम्फु भन्ने ठाउँमा रहेको टावर

जलथले -दुवारी खण्डमा अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

बेनी, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथले देखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता, लगायतका

पहिरोबाट विस्थापित सुबावासीलाई आपतकालिन राहत

दाना, । पहिरोबाट विस्थापित भएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवाका बासिन्दाहरुलाई मंगलबार आपतकालिन राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, म्याग्दीले २० घरपरिवारलाई रु. एक लाख दश हजार नगद वितरण गरेको हो । दानाका वडा

बेनी–जोमसोम सडकको जलथले–दुवारी खण्डमा पहिरै पहिरो

नारच्याङ–गाडपार–दाना बैकल्पिक सडक बनाउन मन्त्री जुग्जालीसँग मागदाना, । बेनी–जोमसोम सडकखण्ड अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना खण्डमा पहिरोले सडक क्षतविक्षत भएको छ । अविरल बर्षासंगै आएको बाढी र पहिरोले अन्नपूर्ण गाउँपालिकाको

गण्डकीका भौतिक मन्त्री जुुग्जालीको सय दिन

रुग्न आयोजना घटे, टुक्रे योजना हटे, पोखरामा मिटरमा ट्याक्सी चल्न थाले पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री

दानाको सुुवा गाउँ पहिरोको जोखिममा, ११ परिवार स्थानान्तरण

बेनी, । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ सुवामा ११ घरपरिवारलाई आइतबार सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । पहिरोका कारण घर चर्किएर बस्न निमल्ने भएका ११ परिवारका ४० जनालाई दुुवारीखोलामा रहेको वडा कार्यालय

बाढीले पुरेको रु. एक करोड ६५ लाख भेटियो

बेनी, ३ भदौ । मुुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढी पन्छाउने क्रममा दुुई वटा बैंकको रु. एक करोड ६५ लाख रकम फेला परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभुु बैंकको कागबेनी शाखा कार्यालय रहेको भवन गत आइतबार

एमालेबाट निर्वाचित पुलाचौरका पुुर्व गाविस अध्यक्ष माओवादी केन्द्र प्रवेश

पोखरा, । एमालेबाट निर्वाचित पूर्व गाविस अध्यक्ष सहित चार जना व्यक्तित्वहरु शनिबार नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रको गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको सातौ पूर्ण बैठकमा उहाँहरुलाई बरिष्ठ उपाध्यक्ष