युवतिहरुलाई लोकसेवाको निशूल्क तयारी कक्षा
बेनी, म्याग्दीमा अधिकांश युवा युवतिहरु कक्षा १२ उतिर्ण गरेपछि लाखौ खर्च गरेर जापान, युरोप र अमेरिकी देशमा अध्ययनसँगै रोजगारीका लागि जाने क्रम तिब्र रुपमा बढेको छ ।
उच्च शिक्षा र रोजगारीका लागि विदेशिने क्रमसँगै जिल्लाको शैक्षिक संस्था,!-->!-->!-->…
