म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो
बेनी, म्याग्दी र मुस्ताङमा पर्यटकको घुइचो लागेको छ ।
घुम्न आएका पाहुनाहरुले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम)ले दशै लगत्तै पाहुनाको चाप बढेर होटलहरु भरिभराउ!-->!-->!-->…