जलजलाका पशुपालक कृषकलाई २६ लाख अनुदान वितरण
बेनी, । पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पशुपालक कृषकहरुलाई रु. २६ लाख भन्दा बढी अनुदान वितरण गरेको छ ।
९ वटा वडाका ४०८ जना कृषकहरुलाई विभिन्न कार्यक्रम मार्फत रु. २६ लाख २३ हजार ८०० अनुदान वितरण गरिएको जलजला!-->!-->!-->…
