समाचारको विधा

मुख्य खबर

पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली

बरंजा, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ ।मंगला गाउँपालिकाको वडा नम्बर ३ र

हटिया–ताराखोला सडक अलपत्र पारेका ठेकेदार काममा नफर्किए कालोसूचीमा राखेर कारबाहीको तयारी गरेका…

अर्गल, । गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुुङको गल्कोट–हरिचौर–हिल–तारा हुुदै म्याग्दीको रुपमा जोड्ने सडकका ठेकेदारलाई काम फर्काउन मन्त्रालय तहबाट

भोलीदेखि नियमित खुुल्न लागेको कोरला नाकामा अस्थायी संरचना तयार

म्याग्दी, ] चार वर्षपछि पुुनःसञ्चालनको तयारी भएको मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थित कोरला नाकाको नेपालतर्फ सुुरक्षाकर्मीहरुको आश्रयका लागि अस्थायी संरचना तयार गरिएको छ । लोमान्थाङका जनप्रतिनिधि र सशस्त्र बोर्डर आउट पोष्ट (बिओपी)को

ताराखोलामा भुुस पोल्ने पर्व धुुमधामसँग मनाइदै

अर्गल, । बागलुुङको ताराखोलाका रैथाने मगरले यस वर्षको ‘भुस पोल्ने पर्व’ धुुमधामसँग मनाउदैछन् । प्रकृतिपूजक अर्गली मगरले बर्सेनि कात्तिकमा यो पर्व धुमधामसँग मनाउँछन् । २४ गतेदेखि सुरु भएको पर्वलाई गाउँलेले आइतबार बिदाइ गर्दैैछन् ।

अन्नपूर्णको वार्षिक समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको

मुस्ताङको ढाक्मरमा खोरभित्र पसेर हिमचुतावाले ८२ वटा च्याङग्रा मा¥यो

बेनी ः मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा ८२ वटा च्याङग्रा मरेका छन् । ढाक्मरका मिङमार गुरुङको खोरमा शनिबार राती पसेको चितुवाले थप ८ वटा च्याङ्ग्रा मारेको लोमान्थाङ गाउँपालिका –२ को वडा

म्याग्दीमा झाँक्री सहित पाँच जनालाई सम्मान

बेनी, ः म्याग्दीका एक जना झाँक्री सहित पाँच जना सर्जक÷कलाकारहरुलाई शुक्रबार बेनीमा सम्मान गरिएको छ । लोकवार्ता परिषद् नेपालको १२ औ सङ्गोष्ठीको अवसरमा म्याग्दी बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा फरक फरक विधाबाट म्याग्दीलाई चिनाउन योगदान

काभ्रेभिरमा मोटरसाइकल सहित खसेका पर्यटकको मृत्यु

बेनी, ः बेनी–जोमसोम सडक अन्तरगत म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरबाट खसेर एक जना पर्यटकको मृत्यु भएको छ । म्याग्दीबाट मुस्ताङतर्फ जादै गरेका जर्मनका नागरिक मनड्रड बिको मोटरसाइकल सहित भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी

घोडाको फेरिएको काम

म्याग्दी - सडक र सवारी साधनको पहुँच नुहँदा छिटो गन्तव्यमा पुग्न घोडाको प्रयोग हुन्थ्यो । पहिले घोडा चढ्नेहरु अहिले गाडी वा मोटरसाइकल प्रयोग गर्छन् । घरछेउमा घोडा बाँध्ने तबेला अहिले गाडी र मोटरसाइकल राख्ने पार्किङस्थल बन्ने

बरंजामा सार्वजनिक सुनुवाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । पहिलो चौमासिकको अवधिमा प्रवाह भएको सार्वजनिक सेवा, विकास योजना तथा कार्यक्रमका वारेमा सेवाग्राहीहरुबाट राय सुझाव लिन पालिकाले वडा