समाचारको विधा

आर्थिक

म्याग्दीका कृषि प्राविधिकहरुको समन्वय वैठक

बेनी । म्याग्दीका स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुको समन्वय वैठक शुक्रबार बेनीमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको बैठकमा केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, मुख्यमन्त्री वातावरणमैत्री कृषि

बेनीका सवै पशुलाई महामारी विरुद्धको खोप लगाइने

बेनी। म्याग्दीको बेनी नगरपालिकामा सवै पशुलाई पूर्ण खोप लगाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत वर्ष मंगलामा शुरु गरेको कार्यक्रमलाई निरन्तरता दिदै यसपाली बेनी नगरपालिकामा विस्तार गरेको हो । पशु

अन्नपूर्ण आधार शिविर पुगे आरोही टोली

बेनी । म्याग्दी स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि आरोहीको टोली आधार शिविर पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविरमा शुक्रबार ६÷६ जना शेर्पाको टोली पुगेको हो । ऐठकेआर

धवलागिरीका कृषकलाई सुन्तला बगैचा व्यवस्थापन तालिम

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीको बगरमा शनिवार सुन्तला बगैचा सुदृढीकरण सम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजना र धवलागिरी गाउँपालिकाको कृषि शाखाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

कृषकलाई ७३ लाख अनुदान

बेनी। कृषि ज्ञान केन्द्रले म्याग्दीका कृषकलाई चालु आर्थिक वर्ष २०७८÷८९ मा कृषकलाई करिब रु. ७३ लाख अनुदान वितरण गरेको छ । रु. ७२ लाख ९८ हजार १०० विनियोजन भएको अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी र समूहसँग सम्झौता थालिएको

बेनी नगरपालिकाका कृषकलाई माछाको भुरा वितरण

बेनी । म्याग्दीको बेनी नगरपालिकाका कृषकहरुलाई शुक्रबार माछाको भुरा वितरण गरिएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाले ३४ जना कृषकहरुलाई माछाका १६ हजार भुरा वितरण गरेको हो । कमन कार्प, सिल्भर कार्प, ग्रास कार्प, रघु र नैनी जातको माछाका

फलफुल वगैचा व्यवस्थापन तालिम

बेनी । बेनीमा शुक्रबारदेखि अमिलाजात फलफुल वगैचा व्यवस्थापन तालिम शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने तालिममा जिल्लाका ६ वटै स्थानीय तहका २५ जना कृषकहरु सहभागि छन् । तालिमको केन्द्रका प्रमुख किरण

म्याग्दीका हिमालमा आउन थाले आरोही

बेनी । म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक,

घोडेपानी पुनहिलमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी, २ चैत । अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना महामारी फैलिएपछि वि.स. २०७७ चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो । अघिल्ला दुई वटा

भगवतिमा सिलाई कटाई तालिम

भगवति । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा तीन महिने ब्यावसायिक सिलाई कटाई सम्वन्धी स्तरोन्नती तालिम सम्पन्न भएको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत गाउँपालिकाको आर्थिक सहयोगमा पुष १ गतेबाट ब्यावसायिक सिलाई कटाई तालिम