तोरीपानीमा सयपत्री ‘होमस्टे’
बेनी, म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा होमस्टे (घरवास) सञ्चालन भएको छ ।तोरीपानी घुम्न आउने पर्यटकको सुविधा, स्थानीयको आयआर्जन सुधार, रोजगारीको अवसर सिर्जना र पर्यटन प्रर्वद्धनका लागि सयपत्री होमस्टे सञ्चालन भएको हो । पहिलो चरणमा पाँच!-->…
