समाचारको विधा

आर्थिक

भूपु सैनिक सहकारीका सदस्यलाई प्रशिक्षण

बेनी, । बेनीमा केन्द्रिय कार्यालय रहेको भुतपूर्व सैनिक बचत तथा ऋण सहकारीका संस्थाका शेयर सदस्यलाई अभिमुखीकरण गरिएको छ । सहकारीले शनिबार बेनीमा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखीकरण गरेको हो । कार्यक्रममा नेपाल

धवलागिरीको मरेनी र बुलमा आलु पकेट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको बुल र मरेनीमा आलुको कृषि उत्पादन (पकेट) विकास कार्यक्रम शुरु भएको छ ।व्यवसायिक आलु खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले धवलागिरी गाउँपालिकाको कृषि शाखाले बुल र मरेनीमा

बाबियाचौरमा म्याद नाघेका रु. ७० हजार मूल्यका सामान नष्ट

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग, २४ वटा

म्याग्दीमा मुद्रण संघ

बेनी, । मुद्रण व्यवसायीहरुको भेलाले सोमबार “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् । सन्दिप खत्रीको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई र सहसचिवमा भुवन रोका

मरेनीको बाँझो जग्गामा सामूहिक आलु खेती

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले व्यावसायिक सामूहिक आलु खेती सुरु गरेका छन् । लगनशील बहुउद्देश्यीय कृषक समूहले मरेनीमा ४४ रोपनी जग्गामा झाडी फडानी गरेर आलु खेती विस्तार

पश्चीम नेपालका कर्मचारीलाई अभिमुखीकरण

बेनी, । पश्चीम नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीहरुका लागि उत्प्रेरण तथा अभिमुखीकरण कार्यक्रम ंगलबार बेनीमा सम्पन्न भएको छ ।सहकारीको मुख्य कार्यालय र सदस्य सेवा केन्द्रका ३५ जना कर्मचारी तथा सञ्चालक समितिका पदाधीकारीहरु सहभागी

राम्जालीको लोभलाग्दो कौसी खेती

बेनी, । साँघुरो र घना वस्ती भएको म्याग्दीको सदरमुकाम बेनीमा प्राय ः घरधनीको करेसावारी छैन् । घरमै ताजा तरकारी उत्पादन गर्ने अधिकांश बजारबासीको चाहना सम्भव छैन् । जहाँ इच्छा त्यहाँ उपाय भने झै घरको छतमै कौसी खेती गरी तरकारी फलाउन सकिन्छ

बेनीका मोटरसाइकल मर्मत केन्द्र सञ्चालकहरु संगठिन

बेनी, । बेनी बजारका मोटरसाइकल मर्मत केन्द्रका सञ्चालकहरु संगठित भएका छन् । बेनीमा शनिबार भएको व्यवसायीहरुको भेलाले बमबहादुर केसीको अध्यक्षतामा बेनी मोटरसाइकल वर्कसप व्यवसायी समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सागर थापा, सचिवमा

गलेश्वरमा यसपालीको शिवरात्रीमा चार लाख ३५ हजार भेटि संकलन भयो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रीमा एकै दिन रु. चार लाख ३५ हजार भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा शनिबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि आइतबार गनेर सार्वजनिक गरिएको हो ।

नौ हजार जनाले तातोपानी स्नान गरे

तातोपानी, । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड