समाचारको विधा

आर्थिक

हाउस वायरिङ सम्बन्धी तालिमको समापन

बेनी ः म्याग्दीको बेनीमा सञ्चालन भएको हाउस वायरिङ सम्बन्धी तालिम समापन भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुलाई सिपमुलक तालिम प्रदान गरिएको हो ।

धवलागिरीको नेरवाङमा पशु स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ नेरवाङमा पशु स्वास्थ्य तथा बाँझोपन निवरण शिविर सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो

म्याग्दीमा पदमार्गका योजना अधुरा

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा

लोमान्थाङमा पर्यटक सूचना केन्द्र

लोमान्थाङ, ः मुस्ताङको लोमान्थाङमा पर्यटक सूचना केन्द्र सञ्चालन भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको कार्यालय भवनमा केन्द्र स्थापना भएको हो । लोमान्थाङ भित्र्ने पर्यटकहरुलाई ऐतिहाँसिक, धार्मिक, पर्यटकीय स्थलह,

अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा

झिँमा रैथाने जौ र उवाको ‘ब्राण्डीङ’ परियोजना

झिँ, ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा रैथाने बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डीङ’ परियोजना शूरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वद्धन साझेदारी कार्यक्रम अन्तर्गत झिँमा रैथाने जौ र उवा

टोड्केमा पर्यटन दिवस मनाइयो

टोड्के, । म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा रहेको पर्यटकीय स्थल टोड्केमा शनिबार ४५ औ विश्व पर्यटन दिवस मनाइएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा टे«कीङ व्यवसायी एशोशियसन

पर्यटन दिवसका अवसरमा अभियन्ता र पत्रकार सम्मानित

बेनी । ४५ औ विश्व पर्यटन विकासको अवसरमा शुक्रबार म्याग्दीको पर्यटन क्षेत्रमा योगदान पु¥याउने अभियन्ता र दुई जना पत्रकारलाई सम्मान गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा पर्यटन अभियन्ता

बेनीमा गोल्डस्टारको सोरुम

बेनी । जुत्ता उत्पादक कम्पनी गोल्डस्टरको बेनीमा सोरुम खुलेको छ । बेनी नगरपालिका–८ शिक्षामार्गमा एनके कलेक्सनले गोल्डस्टारको धौलागिरीको डिलर सहितको सोरुम खोलेको हो । नेपालमा उत्पादन भएका गोल्डस्टारका विभिन्न प्रकारका जुत्ताहरु आम

माटोको पर्खालभित्र रहेको ऐतिहाँसिक लोमान्थाङमा पर्यटकको आकर्षण

सन्तोष गौतम ÷लोमान्थाङ, ः विशाल फाँटको बीच भागमा माटोको पर्खालले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहाँसिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको बस्ति हो । वरपर सुख्खा कलात्मक पहाडको बिच भागमा रहेको लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत