मौवाफाँटमा मुक्तिनाथका सेयर सदस्यलाई प्रशिक्षण
बेनी। रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा २२ जनाले सात हजार ७५० कित्ता सेयर!-->!-->!-->…
