महारानी बचत तथा ऋण सहकारीको अधिवेशन
बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट पुनः ललित जि.सी.को अध्यक्षतामा सहकारीको सञ्चालन समिति गठन!-->!-->!-->…