समाचारको विधा

आर्थिक

रिलायबल लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी

बेनी,। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाले बैदेशिक रोजगार म्यादी विमा दावी स्वरुप अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका एक मृतकका परिवारलाई १३ लाख बराबरको चेक प्रदान गरेको छ ।दानाका धनबहादुर पुनको परिवारलाई धौलागिरी

‘स्लेट’ खानीलाई वैधानिक बनाउन पहल– मन्त्री जुग्जाली

बेनी । म्याग्दीमा रहेका ‘स्लेट’ ढुङ्गा खानीलाई वैधानिक बनाउन अध्ययन थालिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बताउनु भएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले शनिबार बेनीमा आयोजना

एकता अधिवेशनको तयारीमा म्याग्दीका निर्माण व्यवसायी

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ । मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना

फगामको सुन्तला बिरुवाले बजार पाएन्

फगाम, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामका कृषकले बिक्री नभएपछि सुन्तलाका बिरुवा उखेलेर फाल्न थालेका छन् । फगाम म्याग्दीको सुन्तलाको विरुवाको स्रोत केन्द्र हो । बिक्री नभएपछि नर्सरीका बिरुवा उखेलेर तरकारी लगाउन थालेको फगामका कृषक

पुस्तक व्यवसायीको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई सहयोग

बेनी । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीले बिहिबार बेनपा–५ बगुवाखोलामा रहेको वौद्धिक अपाङ्ग स्रोत कक्षालाई शैक्षिक सामग्री सहयोग गरेको छ । १० औ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजा (बसन्त पञ्चमी) को अवसर पारेर

छ महिनामा मालिका गाउँपालिकाको २५ प्रतिशत बजेट खर्च

दरवाङ,। म्याग्दीको मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो छ महिनाको अवधीमा २५ प्रतिशत बजेट खर्च गरेको छ । दरबाङमा मंगलबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरिएको

तातोपानीमा ग्लोवलको एक्सटेन्सन काउण्टर

तातोपानी । बेनी नगरपालिका–४, तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ ।बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर सञ्चालन गरेको हो

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले ५८ औं वार्षिकोत्सव मनायो

बेनी, । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले मंगलबार ५८ औं वार्षिकोत्सव मनाएको छ ।शाखा कार्यालयमा वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरी भण्डारीले सरकारी स्वामित्वको बैंकमार्फत निम्न र विपन्न बर्षको जिवनस्तर उकास्न

कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने १४ जना कृषक पुरस्कृत

बेनी । म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित कृषि मेलामा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कृत गरिएको हो । कृषि

आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।