समाचारको विधा

आर्थिक

गलेश्वरमा यसपालीको शिवरात्रीमा चार लाख ३५ हजार भेटि संकलन भयो

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रीमा एकै दिन रु. चार लाख ३५ हजार भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा शनिबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि आइतबार गनेर सार्वजनिक गरिएको हो ।

नौ हजार जनाले तातोपानी स्नान गरे

तातोपानी, । बेनी नगरपालीका–४ मा रहेको प्राकृतिक तातोपानीको कुण्डमा सात महिनाको अवधिमा नौ हजार जना भन्दा बढीले स्नान गरेका छन् । चालु आर्थिक वर्ष २०७९÷०८० को साउन देखि माघ महिनासम्म नौ हजार १९८ जनाले स्नान गरेका तातोपानी कुण्ड

उद्योग र पर्यटन क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रयासरत छ–मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले पर्यटन र उद्योगको हालको अवस्थालाई माथि उठाउन प्रदेश सरकार प्रयासरत रहेको बताउनुभएको छ ।प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सभाका सदस्यहरुले उठाएका

१४ औ वार्षिकोत्सवमा कुमारी सहकारी आफ्नै भवनमा

बेनी, । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाले १४ औ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि संगमचोक स्थित आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको छ ।कार्यालय र वार्षिकोत्सवको जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक

धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश, पालिका र व्यवसायीको चासो

पोखरा, । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार

म्याग्दीमा फागुन ३ गतेदेखि दूधको मूल्य प्रतिलिटर दश रुपैयाका दरले बढ्ने

बेनी, । नौ महिनाको अवधिमा म्याग्दीमा दोस्रो पटक दूधको मूल्य बढाइएको छ । दूध उत्पादन गर्ने पशुपालक कृषकहरुको माग अनुसार बुधबार देखि लागू हुने गरि प्रतिलिटर रु. १० का दरले मूल्य बढाइएको हो । यसअघि गत असार १ गते प्रतिलिटर रु. १० का दरले

गोरखाका उद्यमीलाई प्रविधि हस्तान्तरण

गोरखा,। गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गर्नुभएको हो ।

कपडा तथा सिलाई व्यवसायी संघको नयाँ नेतृत्व चयन

बेनी, । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ म्याग्दी (प्रस्तावित म्याग्दी टेलरिङ व्यवसायी संघ)को नयाँ कार्यसमिति चयन भएको छ ।बेनी नगरपालिका–१ रत्नेचौरमा शनिबार सम्पन्न नवौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशनबाट डम्बर बहादुर कार्कीको

घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको

ताकममा उद्यमशिलता विकास तालिम

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा बुधबार उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ ।पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा दश दिन सम्म सञ्चालन भएको तालिममा ३५ जनाको सहभागिता रहेको थियो । धवलागिरीको मल्कवाङ, मुदी, मुना,