समाचारको विधा

आर्थिक

पश्चिम नेपालको १६ औ स्थापना दिवसमा रक्तदान र फलफुल वितरण

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको १६ औ स्थापना दिवसको अवसरमा शनिबार रक्तदान र फलफुल वितरण गरिएको छ ।बेनी अस्पतालमा उपचार गराइरहेका ३२ जना बिरामीहरुलाई फलफुल वितरणका साथै नेपाल रेडक्रस सोसाइटी म्याग्दीले सञ्चालन

जलजला गाउँपालिकामा माटोे परिक्षण शिविर सम्पन्न

बेनी, पर्वतको जलजला गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ । गण्डकी प्रदेशको माटो तथा मल परिक्षण प्रयोगशाला पोखरा र कृषि ज्ञान केन्द्रको प्राविधिक सहयोगमा माटो परिक्षण गरिएको हो । माटोको अवस्था पहिचान गर्न घुम्ति मोवाइल भ्यान

मुस्ताङी पश्मिनाको गुणस्तर परिक्षण गर्न भूवाको नमुना संकलन गरिदै

बेनी । पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षणका लागि विज्ञ टोली मुस्ताङमा पुगेको छ ।अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक

पिप्लेमा विल्डीङ इलेक्ट्रिसियन तालिम सम्पन्न

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा मंगलबार विल्डिङ इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत प्रभावित क्षेत्रका

बैंकका कर्मचारी कुटिपिट गर्नेलाई कारबाहीको माग

बेनी, । एनआइसी एसिया बैंकको बेनी शाखाका कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बैंकर्स संघ म्याग्दीले ज्ञापनपत्र बुझाएको छ । वारीबेनीमा रहेको सोनिसा किराना पसलकी सञ्चालक सुधा मल्ल र उहाँका

बैंकका कर्मचारीमाथी आक्रमण

बेनी। एनआइसी एसिया बैंकको म्याग्दीको बेनी स्थित शाखाका कर्मचारीमाथी बिहिबार कुटपिट भएको छ । पर्वतको जलजला गाउँपालिकाको लामाखेतमा गएका शाखा प्रमुख बिनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथी भौतिक आक्रमण भएको बैंकले जनाएको छ ।

खबरामा केरा पकेट कार्यक्रम शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम शुरु भएको छ । व्यवसायिक केरा खेति विस्तार, उत्पादन, आयआर्जन वृद्धि र बजारीकरण गर्ने उद्देश्यले बेनी नगरपालिकाको कृषि शाखाले

मुस्ताङी च्याङग्राको भुवाको गुणस्तर परिक्षण गरिदै

पोखरा, । मुस्ताङमा पश्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवाको गुणस्तर परीक्षण गरिने भएको छ ।नेपालमै पहिलोपटक भूवाको नमूना सङ्कलन गरेर परीक्षण गर्न लागिएको हो । नेपाल पश्मिना उद्योग सङ्घ र अन्तर्राष्ट्रिय व्यापार केन्द्रको सहकार्यमा

कृषि तथा पशु प्राविधिकलाई अभिमुखीकरण

बेनी, । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा जिल्लास्तरका कृषि तथा पशु सेवाका प्राविधिकलाई अभिमुखीकरण कार्यक्रम गरिएको छ। जिल्लाभित्रका स्थानीय तहमा कार्यरत कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कृषि र पशु सम्वन्धीबारे प्राविधिक ज्ञान

कृषि ज्ञान केन्द्र म्याग्दीबाट अनुदान पाउने कृषि फार्म, सहकारी र समुह छनौट

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. डेढ करोड भन्दा बढी अनुदान वितरण गर्न फार्म, समूह र सहकारी छनौट गरेको छ । रु. एक करोड ५१ लख बजेट विनियोजन भएको १० वटा अनुदानका कार्यक्रममा छनौट भएका कृषि फार्म, सहकारी