म्याग्दीका १ लाख १३ हजार पशुलाई खोप
बेनी, म्याग्दीका कृषकले पालेका १ लाख तेह् हजार पशुलाई खोप लगाइएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका ६ वटै स्थानीय तहका कृषकले पालेका पशुलाई खोप लगाउने!-->!-->!-->…
