तरकारी खेतीले सोवितलाई दिलाएको पहिचान
बेनी, ः ३० वर्षअघि साथमा रु. एक सय नभएर तरकारीको बिउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जिवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ ।
“ऋण खोजेर रु. एक सय ५० को बीउ किनेर वि.स. २०५२ असारमा धानको बदला!-->!-->!-->…
