मुुक्तिनाथका सेयर सदस्यलाई योग प्रशिक्षण
बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि योग प्रशिक्षण सञ्चालन गरेको छ ।
सेयर सदस्यहरुको मानसिक, शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि बेनीमा ५ दिने योग प्रशिक्षण सञ्चालन गरेको हो!-->!-->!-->…