नेपाल लाईफका अभिकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम
बेनी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम बेनीमा सम्पन्न भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाको आयोजनामा भएको कार्यक्रममा कम्पनीका सेल्स हेड (बिक्री प्रमुख)!-->!-->!-->…
