म्याग्दीमा धान उत्पादन बढ्यो
बेनी, ः म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ ।
अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको कृषि!-->!-->!-->…
