समाचारको विधा

आर्थिक

बादरले सुुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने

बेनीमा पुष २८ देखि आठौ म्याग्दी महोत्सवको तयारी

बेनी, आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ महिनामा बेनीमा सञ्चालन हुने भएको छ । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको मुल आयोजक

मोवाईल तथा ईलेक्ट्रोनिक्स संघको अधिवेशन

बेनी । म्याग्दी मोवाईल एण्ड ईलेक्ट्रोन्किस संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट केशवराज (अर्जुन) आचार्यको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । संघको उपाध्यक्षमा बिनोद सुवेदी, सचिवमा

बेनी बचतको साधारणसभा

बेनी, । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८ सालमा स्थापित सहकारीमा हालसम्म कुल २२ सय ३० जना शेयर सदस्यहरु आबद्ध रहेकोमा शेयर पुँजी तीन करोड ७३ लाख ९८ हजार छ सय रुपैयाँ, गतवर्ष बचत

राष्ट्रसेवक सहकारीको साधारणसभा

बेनी, । बेनीमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको १८ औ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । विभिन्न तहमा कार्यरत निजामती कर्मचारीहरु आवद्ध सहकारीमा हाल एक सय ८९ जनाको रु. ५१ लाख ११ हजार सेयर पुजि रहेको छ । गत आर्थिक

बेनपा–८ मा कम्प्युटर तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ का बासिन्दाहरुलाई लक्षित गरेर कम्प्युटर सम्बन्धी तालिम शुरु भएको छ । डिजिटल साक्षरताको माध्यमबाट दैनिक जिवनयापनलाई सहज बनाउने र कम्प्युटर सम्बन्धी ज्ञान सिपको विकास मार्फत स्वरोजगार तथा आयआर्जन

गलेश्वरमा बालाचतुर्दका दिन छ लाख बढी भेटी सङकलन

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा बालाचतुर्दशी पर्वको अवसरमा रु. छ लाख भन्दा बढी भेटी संकलन भएको छ । बालाचतुर्दशी पर्वको अवसरमा शनिबार सतबिज छर्न आएका भक्तजनहरुले चढाएको भेटी आइतबार गनेर सार्वजनिक गरिएको हो ।

नेपाल लाईफका अभिकर्ताहरुको क्षमता अभिवृद्धि कार्यक्रम

बेनी । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरुको पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम बेनीमा सम्पन्न भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बेनी शाखाको आयोजनामा भएको कार्यक्रममा कम्पनीका सेल्स हेड (बिक्री प्रमुख)

सुन्तला झर्न थालेपछि किसान चिन्तित

बेनी, ः बजार पठाउने समयमा बोटबाटै सुन्तला झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तला म्याग्दीको प्रमुख फलफुल बाली हो । बोटमै दानाभित्र किरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको हो । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना

पिप्लेमा माटो परिक्षण शिविर

बेनी, ः रघुुगङ्गा गाउँपालिका –३ पिप्लेमा मङगलवार माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको अवस्था पहिचान गर्ने उद्देश्यले रघुुगङ्गा गाउँपालिकाको कृषि शाखासँगको समन्वयमा कृषि ज्ञान केन्द्र म्याग्दीले शिविरको आयोजना गरेको हो । शिविरमा