समाचारको विधा

आर्थिक

सहकारी समस्या समाधानका लागि सञ्चालक र सदस्य जिम्मेवार बन्नपर्छ

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चालक र ऋण लिएका सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले मंगलबार

अन्नपूर्णका कृषकलाई औजार वितरण

पोखरेबगर । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि

अन्नपूर्णका ब्यापारी भन्छन् ‘डिलरले म्याद सकिने बेलाका सामान गाउँ पठाउँछन्’

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा

बेनीका उद्यमीलाई सपिङ ब्याग बनाउने तालिम

बेनी । म्याग्दीको बेनीमा पलास्टिकको झोला विस्थापित गर्न उद्यमीहरुलाई सपिङ ब्याग (झोला) बनाउने तालिम प्रदान गरिएको छ । गरिवी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्र्तगत फागुन ९ गतेदेखि क्याम्पस चोक स्थित बेनी नगरपालिका–८ को वडा

गण्डकीमा म्याग्दी उद्योग वाणिज्य संघ उत्कृष्ट

बेनी, । नेपाल उद्योग वाणिज्य महासंघले गण्डकी प्रदेशमा म्याग्दी उद्योग वाणिज्य संघ लाइ उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । शनिबार सम्पन्न भएको ७ औं प्रदेश सभा बाट गण्डकी प्रदेश भित्रका २१ वटा जिल्ला ÷ नगर उद्योग वाणिज्य संघहरु मध्ये

तोरीपानीमा पश्चिम नेपालको सदस्य शिक्षा कार्यक्रम

बेनी, । म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीमा पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । बेनी सदस्य सेवा केन्द्र अन्र्तगत तोरीपानी र आसपासकाका क्षेत्रका सेयर सदस्यहरुलाई चैत १७ गते शनिबार संस्थाको

प्रयोग नभएका मिटरको लगत खारेज गर्न विद्युत प्राधिकरणको अनुरोध

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले प्रयोग विहिन मिटरको लगत खारेज गराउन ग्राहकहरुलाई अनुरोध गरेको छ । केन्द्रले सार्वजनिक सूचना जारी गरेर घर तथा मिटर क्षति भएका, मिटर क्षति नभए पनि प्रयोग बिहिन अवस्थामा मिटरको लागत

म्याग्दीमा शैक्षिक सत्र शुरु नहुदै पाठ्यपुस्तक आइपुग्यो

म्याग्दी । म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई हटाउन म्याग्दीका पुस्तक व्यवसायीहरुले जिल्लामा सरकारी विद्यालयका लागि

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको

बेनीका होटल र खाद्यान्न पसल अनुगमन

बेनी, । बेनी बजारका खाद्यान्न पसल र होटलहरु बुधबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो । ९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि