समाचारको विधा

आर्थिक

जलजलाका उद्यमीलाई घुम्ती कोष

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उद्यमीहरुलाई रु. १÷१ लाखका दरले विउ पुँजी उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रम अन्र्तगत ९ वटा वडाका १÷१ जना उद्यमीलाई घुम्ती कोष मार्फत

हिरोको जुुम स्कुटर बेनीमा, पुुरानोसँग एक्सचेन्जको सुविधा

बेनी, । हिरो मोटोकर्प कम्पनीको नयाँ इनिङको पहिलो हिट जुम स्कुटर बेनीमा बिक्री शुरु भएको छ । हिरो मोटोकर्पको बेनी स्थित अधिकृत बिक्रेता चाँदनी अटो टे«डले हिरो जुम ११० स्कुटर आयात गरि बिक्री थालेको हो । चाँदनी अटोका सञ्चालक ओस्कार

चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा रहेका विद्यालयका चमेनागृह सञ्चालकलाई रैथाने बालीका परिकार बनाउने तालिम दिइएको छ । पलास्टिकमा प्याकिङ गरेका जंक फुडको प्रयोग घटाउनका लागि नगरपालिकाको कृषि शाखाले चमेनागृह सञ्चालकहरुलाई रैथाने बालीका

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

म्याग्दी, जेठ २ गते । देशका भिरपहरामा गरिने महसिकार आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यमका रूपमा विकास हुन थालेको छ । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता

मुुक्तिनाथका सेयर सदस्यलाई योग प्रशिक्षण

बेनी, । म्याग्दीको बेनीमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्थाले सेयर सदस्यहरुको लागि योग प्रशिक्षण सञ्चालन गरेको छ । सेयर सदस्यहरुको मानसिक, शारिरिक स्वास्थ्य र तनाव व्यवस्थापनका लागि बेनीमा ५ दिने योग प्रशिक्षण सञ्चालन गरेको हो

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी, पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी अक्करे भिरतिर उकालो लाग्छन् । भिरको टुप्पोमा पुगेपछि सुरु हुन्छ भिरमौरीको मह सिकार । सिकारीहरु पहिले पितृ र प्रकृतिलाई पुकार्छन् । सिकारका बेला कुनै अप्रिय

जलजलामा बुटिक र ड्राईभिङ तालिम

बेनी, । पर्वतको जलजला गाउँपालिकाले मंगलबारदेखि एकै साथ दुई वटा सिपमुलक तालिम सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा महिलाहरुका लागि बुटिक र पर्वत बेनीमा सवारी चालक सम्बन्धी तालिम सुरु भएको हो । बुटिक तालिमको राष्ट्रिय सभा

मुस्ताङका च्याङग्राको पश्मिनाको गुणस्तर परिक्षण

जोमसोम, ः मुस्ताङका कृषकले पालेका च्याङग्राको भुवा (पश्मिना बनाउने कच्चा पदार्थ) को गुुणस्तर परिक्षण गरिएको छ । अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा

बेनपा -२ मा माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

बेनी, ः क्षय हुदै गएको माटोको उर्वराशक्ती बढाउनका लागि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गर्न थालिएको छ । माटोको अम्लीयपन बढी हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन

म्याग्दीको ८ ठाउँमा आईपिएम कृषक पाठशाला सञ्चालन

बेनी, कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।  बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले