समाचारको विधा

आर्थिक

अन्नपूर्णका युवालाई पथप्रर्दशक तालिम

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले युवाहरुलाई पर्यटक पथप्रर्दशक तालिम सञ्चालन गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा १५ दिनसम्म सञ्चालन हुने तालिमको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले

खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार

बेनी, । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा विक्रि भएपछि खेर जाने थामलाई प्रसोधन गरेर फाईबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास

ज्यामरुककोटका महिलालाई सिपसँगै प्रविधी हस्तान्तरण

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटका महिलाहरुलाई आत्मनिर्भर बनाउन सिप सँगै प्रविधी हस्तान्तरण गरिएको छ । बेनी नगरपालिकाको “उपमेयरसँग आमा समूह कार्यक्रम” मार्फत सञ्चालित केराको थामबाट धागो, साबुन र सेनेटरी प्याड बनाउने

मोना फेस्टिवलको आम्दानी खर्च सार्वजनिक

जापान, २० जेठ । जापानमा गत अप्रिल २७ र २८ मा सम्पन्न मोना फेस्टिवलको आम्दानी खर्च विवरण सार्वजनिक भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा सम्पन्न मोना फेस्टिवलमा नेपाली कला, संस्कृति, परम्परा र जनजिवनलाई झल्काउने

रत्नेचौरको सुर्यमुखी खेतीले पर्यटकको चहलपहल बढायो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर मा गरिएको सुर्यमुखीको खेतीले पर्यटकको चहलपहल बढाएको छ । रत्नेचौरको फाँटमा मकै बालीसँगै लगाइएको सुर्यमुखी फुल्न थालेपछि बेनी, बागलुङ, कुश्मा र वरपरका गाउँबाट आएका मानिसहरुको चहल पहल बढेको हो ।

अन्नपूर्ण आरोहण दिवस ःनेपालको पर्वतारोहरण पर्यटनलाई उगागर गरेका ‘मौरिस हर्जोग’

सन्तोष गौतम म्याग्दी, जेठ २० गते । फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने पदमार्ग र आधार

मुस्ताङी कृषकलाई पश्मिना संकलन सम्बन्धी विदेशी सिप हस्तान्तरण

जोमसोम, मुस्ताङका कृषकहरुलाई च्याङग्रापालन र पश्मिनाको कच्चा पदार्थ भुवा संकलन सम्बन्धी अन्तराष्ट्रिय सिप हस्तान्तरण गरिएको छ । अन्तराष्ट्रिय ब्यापार केन्द्र, युरोपियन युनियनको ट्रेड इन्भेष्टमेन्ट (ब्यापारमा लगानी) सम्बन्धी कार्यक्रम

गण्डकीमा वन क्षेत्रको रणनीतिक योजना बनाइदै

बेनी, । गण्डकी प्रदेशमा वन क्षेत्रको रणनीतिक योजना बनाउन लागिएको छ । प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले प्रदेशमा वन क्षेत्रको विकास र संरक्षणका लागि २० वर्षे रणनीतिक योजना तयार पार्न थालेको हो । रणनीतिक योजना बनाउनका

तातोपानीमा कपडा तथा फेन्सी ब्यवसायीको इकाई पुर्नगठन

बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले इकाईहरुलाई पुर्नगठन गठन गर्न थालेको छ । शनिबार बेनी नगरपालिका–४ तातोपानी बजारमा बिरेन्द्रमान शाक्यको संयोजकतवमा ५ सदस्यीय इकाई पुर्न गठन गरेको छ । समितिको सदस्यमा नेत्रलाल गोतामे,

ज्यामरुककोटमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम शुरु

भकुण्डे, ः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा आमा समूहसँग उपमेयर कार्यक्रम शुरु भएको छ ।कार्यक्रमको शनिबार भकुण्डे स्थित वडा कार्यालयमा बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले उद्घाटन गर्नुभयो ।कार्यक्रम मार्फत बेनी नगरपालिकाको