जलजलामा स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान
बेनी, । पर्वतको जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकहरुलाई अनुदान वितरण गर्न थालेको छ ।
चालु आर्थिक वर्ष २०८१÷०८२ को गाउँपालिकाको स्थानीय गाई÷गोरु संरक्षण कार्यक्रम अनुसार छनौट भएका कृषकहरुलाई प्रोत्साहनका लागि!-->!-->!-->…
