समाचारको विधा

विकास

म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या

मगरदाङकी रुपीसराले व्यक्तिगत लगानीमा कल्भर्ट पुल बनाउनुभयो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा एक जना वृद्धाले सामाजिक सुरक्षा भत्ता वापत पाएको रकमबाट पुल निर्माण गर्नुभएको छ । मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा ७ मिटर लामो ढलान गरेको कल्भर्ट पुल

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र

अदिभारा–डाडागाउँ सडक स्तरोन्नति हुने

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि अदिभारा–डाडागाउँ–सोलेडाडा हुदै बाग्लुङको तमानखोला जोड्ने सडक स्तरोन्निति हुने भएको छ । यो सडक अन्र्तगत मालिका गाउँपालिकाको वडा नम्बर ३ अदिभारा देखि डाडागाउँतर्फको सडक स्तरोन्नती

बेनी–मालढुङ्गा खण्डमा १५ महिनापछि निर्माणले गति लियो

म्याग्दी, ः म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । गण्डकी प्रदेशको लाइफलाइन (भाग्यरेखा) मानिएको राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर सडक

बेनी–जोमसोम सडकका पहिरो नियन्त्रणमा बजेट अभाव

म्याग्दी, ः राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । तत्काल पहिरो नियन्त्रणको काम गर्न नसके बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनुका साथै

खिवाङमा खानेपानी आयोजना निर्माण

बेनी, १० चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजना निर्माण भएपछि १३६ घरधुरीलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आगनको

मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण

बेनी, गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङमा थप ५ वटा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत लोमान्थाङ गाउँपालिकामा ४

बेनी अस्पतालको भवनका ठेकेदारले ढिलासुस्तिले नागरिकलाई सास्ती

बेनी, ः कार्ययोजना र लक्ष्य अनुसार काम भएको भए म्याग्दीको बेनी अस्पतालको भवन निर्माण कार्य ४ वर्षअघिनै सम्पन्न हुनुपर्ने थियो । तर शुरु गरेको ७ वर्षमा पनि बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्य पुरा भएको छैन् । चार वर्षअघि