मुस्ताङको छेङ्गुर–झोङ मोटरेबल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित
जोमसोम ः गण्डकी प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छेङ्गुर–झोङ मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चित गरेको छ ।
आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था!-->!-->!-->…
