समाचारको विधा

विकास

उपल्लो दुखुमा विद्युतीकरणले पूर्णता पायो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

मुटु कपाउने काभ्रेभिरको सडकलाई सहज बनाउन ‘रक एङ्करिङ’

बेनी, काभ्रेभिरमा पुग्दा बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रुको मुटु काप्ने गर्छ । म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी

सिंगाको पौडेलचोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र शुरु

सिंगा । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिकाले १७० मिटर लम्बाई र ४ देखि ५ मिटर चौडाईका दरले कालोपत्र गर्न यही चैत १४ गते महाशक्ती माया कन्ट्रक्सनसँग रु. १२

एक जना प्राबिधिकको भरमा ६० योजना

बेनी, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा सिचाई तर्फका ६० वटा योजना छन् । भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्लामा पर्ने म्याग्दीका सबै सिचाई योजनाको सर्वेक्षण, लागत अनुमान तयार,

म्याग्दीको गुर्जा गाउँ जोड्ने सडक निर्माण शुरु

बेनी, भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ । अल्पसंख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा म्याग्दीको ६ वटा स्थानीय तहका ४५ मध्य सडक यातायातको

बिममा पक्कि पदमार्ग निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाडागाउँमा पक्कि पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्ती भित्रको कच्चि पैदलमार्गलाई ढलान गरेर पक्कि बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या

मगरदाङकी रुपीसराले व्यक्तिगत लगानीमा कल्भर्ट पुल बनाउनुभयो

बेनी, म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा एक जना वृद्धाले सामाजिक सुरक्षा भत्ता वापत पाएको रकमबाट पुल निर्माण गर्नुभएको छ । मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा ७ मिटर लामो ढलान गरेको कल्भर्ट पुल

प्रभुुचेलामा सामुदायिक ‘मेडिटेसन’ केन्द्रको पूर्वाधार निर्माण थालियो

बिम, ः म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालन गर्नका लागि पूर्वाधार निर्माण थालिएको हो । परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेलालाई तनाव व्यवस्थापन, मानसिक र