म्याग्दीको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता
बेनी, रु. ५२ करोड बढीको लागतमा म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नेति सम्बन्धी योजना कार्यान्वयनमा आएको छ ।
गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी!-->!-->!-->…
