समाचारको विधा

विकास

मालिकाको ओखरबोटमा विद्युतीकरण

म्याग्दी, ः म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा विस्तार भएको छ । नेपाल विद्युत प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्युतीकरण गरेको हो । प्राधिकरणको

हाडेभिर संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण

बेनी, ः म्याग्दीको मंगला गाउँपालिका–५ हाँडेभिर बस्ती संरक्षणका लागि म्याग्दी नदी किनारमा पक्कि पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको किनारमा रहेको हाँडेभिर बस्ती, अर्मन स्वास्थ्य चौकी, निर्माणाधिन ५ शैया क्षमताको अस्पताल भवन लगायत

मंगलाको केन्द्र बाबियाचौरमा कालोपत्र सडक पुग्यो

बेनी ः म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो । बेनी बजार देखि १२.५ किलोमिटर मंगला गाउँपालिका– २ सिममा पुगेको कालोपत्र सडक पूर्वाधार विकास कार्यालयले

साम्तुङ–सोतामा ४३ वर्षपछि पक्की नहर

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा ४३ वर्षअघि निर्माण गरिएको कच्चि नहरलाई पक्कि बनाउन थालिएको छ । साम्तुङ–सोता सिचाई आयोजनाको वि.स. २०३८ मा निर्माण भएको कच्चि नहरलाई पक्किमा रुपान्तरण गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको बजेटबाट

मौवाफाँटमा मगर समाजको भवन

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा मगर समाजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कुल ५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको हो । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र

मुनामा व्यक्तिगत लगानीमा खानेपानी टंकी निर्माण

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा एक दम्पत्तीले दिवंगत अभिभावकको स्मृतिमा खानेपानीको टंकी निर्माण गर्नुभएको छ । मुनाका राजबहादुर रोका र देवी रोकाले पनेरबोट भन्ने ठाउँमा खानेपानीको टंकी र धारा निर्माण गर्नुभएको हो । टंकी र

बेनी–जोमसोम–कोरला सडक निर्माणमा भएको ढिलाईप्रति सरकारको चासो

बेनी, राष्ट्रिय गौरवका ठूला आयोजना अनुगमन समितिको टोली आज म्याग्दी आएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ संयोजक रहेको समितिको टोली कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनका लागि आएको हो

ठुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठुुलाबेसी गैह्ैबेशी सिचाई आयोजनाको पक्कि नहर निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समिति मार्फत सिचाई आयोजनाको कच्चि नहरलाई ढलान गरेर पक्किमा परिणत गर्न थालिएको

डाडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुुल

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटको डाडाकटेरी स्थित घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयबासी र पर्यटक लाभान्वित भएका छन् ।

बेनी – ढोरपाटन सडकमा रु. १ अर्बको नयाँ आयोजना

बेनी, ः पुर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको म्याग्दी–बागलुङको ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक संघीय समपुरक आयोजनामा समावेश भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२