‘गंगा जि का शिला अयोध्यायमा’ भजनको म्युजिक भिडियो
बेनी, । ‘गंगा जि का शिला अयोध्यायमा’ भजनको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोले भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिला, गलेश्वर र कालीगण्डकी नदी सहित म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा!-->!-->!-->…