सुनारीखोलाको झोलुङ्गे पुल मर्मत
बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको सुनारी खोला झोलुङ्गे पुल मर्मत गरिएको छ ।
गत बर्खामा सुनारीखोलामा आएको बाढीले पुलको एकातर्फको जिप र पर्खाल भत्काएपछि जोखिम बढेको थियो । अन्नपूर्ण गाउँपालिकाले बजेट बिनियोजन गरेर!-->!-->!-->…
