टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन

बेनी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण

खुल्ला मञ्च खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ निर्माण

बेनी, ः म्याग्दीको सदरमुकाम बेनीस्थित खेलमैदानलाई फराकिलो पारेर ‘प्याराफिट’ बनाउन थालिएको छ । खेलमैदानको दायाँतर्फ रहेको कालीगण्डकी नदीको किनारबाट पर्खाल उठाएर पराकिलो पारिएको खेलमैदानको सतह भन्दा माथि दर्शक बसेर खेल अवलोकन गर्ने

फापरखेतको पहिरोको विकल्पमा जडान गर्न बेलिब्रिज प्राप्त

बेनी, । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडक खण्ड अन्तर्गत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोको विकल्पमा म्याग्दी नदीमाथी बेलिब्रिज जडान हुने सम्भावना बढेको छ । फापरखेतको पहिरोको

मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली नगद पुरस्कारसहित सम्मानित

मुस्ताङ, । मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् । विगत लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आईतबार नगद

राष्ट्रिय माविका विद्यार्थीलाई ‘हेयर कटिङ’ तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरमा रहेको राष्ट्रिय माविका विद्यार्थीहरुलाई कपाल काट्ने सिप सिकाइएको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र १०

‘म्याग्दी भलिबल कप–२०८२’ शुरु

म्याग्दी, तनहुँ, स्याङ्जा र बागलुङको बिजय सुरुवात बेनी, बेनीमा आइतबारदेखि रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” शुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको

बेनीमा परिक्षा मार्फत कक्षा ५ का विद्यार्थीको सिकाई उपलब्धी मापन

बेनी, । बेनी नगरपालिकाले कक्षा ५ का विद्यार्थीको सिकाई उपलब्धी मापन गर्न सञ्चालन गरेको परिक्षाको नतिजा सार्वजनिक गरेको छ । गत चैत १२ गते नगरपालिकाको ३७ सामुदायिक र आठ वटा संस्थागत विद्यालयका कक्षा ५ मा अध्ययन गर्ने सात सय ५० जना

धवलागिरीमा १–५ कक्षा स्तरीय हाजिरी जवाफ

गोपाल आचार्य ताकम, । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा १७ वटा विद्यालयले

धर्मशालामा भोजनालय भवन निर्माण

बेनी, ः तिर्थयात्रीहरुलाई निशूल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याइँदै

बेनी, बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर