घारमा मुढा बुनाई तालिम

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ । खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर

दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीलाई प्रेस सेन्टरको सहयोग

बेनी। प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसको अवसरमा रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । प्रेस सेन्टर नेपाल म्याग्दी शाखाले स्रोत

बेनी बोर्डिङ कप शुरु

बेनी, । बेनीमा मङ्गलवारदेखि ज्ञानीराजा मल्ल ‘१३ औ बेनी बोर्डिङ कप –२०८१’ फुटबल प्रतियोगिता शुरु भएको छ । बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा शुरु भएको कक्षा ८ देखि तल्लो कक्षाका विद्यार्थीहरुबीच प्रतिस्पर्धा हुने प्रतियोगितामा १३ वटा

एमाले म्याग्दीले तीन महिने वडा केन्द्रित अभियान गर्ने

बेनी, । नेकपा एमाले म्याग्दीले तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । बेनीको हाडेभिर स्थित एमालेको पार्टी कार्यालयमा मङ्गलवार पत्रकार भेटघाट कार्यक्रम गरेर यही माघ २५ देखि बैशाख २० गतेसम्म वडा÷पालिका तहमा पार्टी

चौथो रत्नेचौर जागरण कप शुरु

बेनी । म्याग्दीको बेनी नगरपालिका–१ मा मङ्गलवारदेखि रु. एक लाख पुरस्कार राशीको चौथो रत्नेचौर जागरण कप भलिबल प्रतियोगिता शुरु भएको छ । रत्नेचौर जागरण समूहले आयोजना गरेको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन

भकिम्ली मरेकका पदमबहादुर खत्रीले बेच्नुभयो २० लाखको सुन्तला

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्रीले सुन्तला खेतीबाट यसवर्ष रु. २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर २१ वर्षअघि सुन्तला खेती सुरु गरेका खत्रीका बगैचाका तीन सय बोटले उत्पादन

बेनी नगरपालिकाको पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान

बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । शुरुमै अनुदान दिदाँ कृषकहरु व्यवसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा शुरु भएको यो

ध्वलागिरीमा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया

मालिका गाउँपालिका स्तरीय चित्रकला, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ स्थित जनप्रिय माविमा सोमबार गाउँपालिका स्तरीय चित्रकला, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । मालिका गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत

चार भाई ब्याडमिन्टन कपमा म्याग्दीका भरत र दियानको जोडी च्याम्पीयन

बेनी । म्याग्दीका भरत थापा र दियान थापाको जोडीले पोखरामा सोमबार सम्पन्न ५ औ चार भाइ ब्याडमिन्टन कप–२०८१ सि लेभलमा च्याम्पीयन बन्नुभएको छ । पोखरा महानगरपालिका–१५ नयाँगाउँको चार भाई युवा क्लबले ताङलेकोट तमु समाजको सभाहलमा सञ्चालन गरेको