रैथाने बाली उत्पादन तथा ब्राण्डिङ परियोजना मार्फत झिँका कृषकलाई औजार वितरण
बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकहरुलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना मार्फत अनुदानमा कृषि औजार वितरण गरिएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन!-->!-->!-->…
