सुशासन प्रर्वद्धनका लागि म्याग्दीका कर्मचारीको दश बुदे प्रतिवद्धता
बेनी, ः म्याग्दीका कर्मचारीहरुले शुसासन प्रर्वद्धन र भ्रष्ट्राचार नियन्त्रणका लागि १० बुदे प्रतिवद्धता जनाएका छन् ।
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा निजामती सेवा दिवसको अवसरमा आइतबार बेनीमा भएको भ्रष्ट्राचार!-->!-->!-->…
