शिवाङका ओमराज व्यवसायिक खुर्सानी खेतीमा

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकवरे जातको खुर्सानी खेती भएको छ । धवलागिरी गाउँपालिका–७ शिवाङको धौलागिरी कृषि तथा पशुपंक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानी खेती गर्नुभएको

गलेश्वर–पछै–जगन्नाथ सडक स्तरोन्नति योजना शुरु

बेनी, म्याग्दीको बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नति थालिएको छ । गलेश्वर हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार हो भने पछैमा हिन्दु

पर्वतको माटे लेक देखि जलजला जोड्ने पदमार्ग निर्माण

बेनी ः पर्वतको धार्मिक, पर्यटकीय स्थल जलजला जोड्ने पदमार्ग निर्माण भएको छ । जलजला कास्कीको नयाँ पुलदेखि पर्वतको मोदी गाउँपालिका हुदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने पदमार्गमा समेटिएको छ । गण्डकी

म्याग्दीका पशुपालक किसानलाई रु. ३८ लाख अनुदान

बेनी, ः भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा पशुपंक्षी र माछापालक कृषकहरुलाई रु. ३८ लाख अनुदान वितरण गरेको छ । ४३ वटा फर्म, समूह र सहकारी संस्थाले केन्द्रले सञ्चालन गरेको आठ वटा कार्यक्रम मार्फत

जलजलामा ६३१ जनालाई निःशुल्क एम्बुलेन्स सेवा

बेनी, । जलजला गाउँपालिकामा सञ्चालिन निःशुल्क एम्बुलेन्स सेवाबाट ज्येष्ठ नागरिक, गरिब, असहायका लागि वरदान सावित भएको छ । गत वर्ष मात्रै यस सेवाबाट लक्षित समूहका तीन सय २७ जना लाभान्वित भएका छन् । त्यसबाहेक छ सय ३१ जनाले सेवा लिएका

पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वत, मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन्। एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्। उनकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो

म्याग्दीमा सार्वजनिक यातायातको भाडादर समायोजनाको तयारी

बेनी, । म्याग्दीमा सार्वजनिक यातायातको भाडादर समायोजनको तयारी भएको छ । जिल्ला यातायात भाडादर निर्धारण समितिको अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा शक्रबार भाडादर समायोजनको विषयमा छलफल भएको छ । छलफलमा

एक वर्षमा सात लाख पर्यटकले मुस्ताङ घुमे

जोमसोम, । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य बढेको छ । सडक तथा हवाई यातायात सहज भएपछि मुस्ताङ भ्रमण गर्नेहरू बढेका हुन् । जिल्ला प्रहरी कार्यालय

लामगरामा तटबन्ध

बेनी, ः कालीगण्डकी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध भएको छ । सिचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय पोखराले लामगरा स्थित सेतोढुङ्गा देखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुदै तलतर्फ कालीगण्डकी नदी

तेस्रो पटक थपियो राहुघाटको सिभिल ठेक्काको म्याद

बेनी, ः नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रो पटक थपिएको छ । भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश