मंगलाका बालबालिकालाई विद्यालयमा दूध वितरण

बाबियाचौर ः म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ ।

खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन म्याग्दीमा ई–हाजिरी

बेनी, ः खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दीले ई–हाजिरी सुरु गरेको छ ।गण्डकी प्रदेश सरकार मातहतको उक्त कार्यालयले पुस्तिकामा हस्ताक्षर गर्ने पुरानो चलन हटाएर पूर्ण रुपमा विद्युतीय हाँजिरी प्रणाली सुरु गरेको हो । कार्यालय

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

गलेश्वर । स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीमा आकर्षण घट्दै गएको छ ।म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा आयोजित बालाचतुर्दशी मेलामा विगतमा चोयाबाट निर्मित यस्ता सामग्रीको माग उच्च हुने गरे पनि यसपटक त्यस्तो नपाइएको

दरवाङ–नारायणघाट–कावासोती माइक्रो सेवा शुरु

बेनी, । म्याग्दीको दरवाङ बजारदेखि नारायणघाट र कावासोतीसम्म माइक्रोबस यातायात सेवा सञ्चालन भएको छ । दरवाङ देखि बेनी, बागलुङ, कुश्मा, पोखरा, मुग्लीन हुदै नारायणघाट कावासोती र कावासोती देखि नारायणघाट मुग्लीन पोखरा बागलुङ बेनी हुदै दरवाङ

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

गलेश्वर, । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरुको घुइँचो लागेको छ ।गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्डबत्ती बालेर भजनकृतन गाएर जाग्राम

सिरुवारीको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन

बेनी, ः कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरो पन्छाएर पाँच महिनापछि दुईतर्फी यातायात चल्ने बनाइएको छ । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर

मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन शुरु

ताकम ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले तामाखानीको खोजतलास तथा उत्खन्न्को लागि अध्ययन थालेको हो ।

बजारबाट गाउँ फर्किएर तरकारी खेतीमा रमाएका मल्लाजका कमलप्रसाद

बेनी ः व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारी खेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन

मालढुङ्गा–बेनी सडकको लस्ति बेनी खण्डमा कालोपत्र हुन थालेपछि स्थानीय उत्साही

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नतिको कामले गति लिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हुदै म्याग्दी सदरमुकाम बेनी जोड्ने यो सडक

पोखरेबगरको अन्नपूर्ण बेकरीमा कोदोको विस्कुट उत्पादन

सन्तोष गौतमपोखरेबगर ः म्याग्दीमा उत्पादन हुने कोदोको परिकारको बिविधिकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरुको रोजाईमा परेको छ । कोदोको परिकार ढिडो, रोटी र खोलेमा मात्र सिमित नभएर अब बिस्कुट पनि बन्न