मल्कवाङमा केन्द्रिय प्रशारण लाइनको बिजुली पुग्यो
बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा मंगलबार केन्द्रिय प्रशारण लाइनको बिजुली पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङमा केन्द्रिय!-->!-->!-->…
