काग्रेस र एमालेले लामिछानेमाथी प्रतिसोध साध्ने काम गरे– परियार
बेनी, १५ भदौ । बेनी नगरपालिका–४ सिंगामा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले मानबहादुर कार्की (रमेश)को सभापतित्वमा वडा कार्यसमिति गठन गरेको छ । समितिको उपसभापतिमा उमेश के.सी., सचिवमा अजय!-->!-->!-->…
