ब्रेन ट्युमरबाट थलिएका रुमका नविन परियारको उपचारका लागि सहयोगको अपिल
बेनी ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङका २८ वर्षीय नविन परियारको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।
दुई वर्षदेखि चितवनको वि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार गराइरहेका नविनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र!-->!-->!-->…
