दर युवा क्लव लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा जुट्यो
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी निर्माण भएको तीन सय ६६ मिटर लामो झोलुङ्गे पुलको पर्यटन प्रर्वद्धनमा स्थानीय युवाहरु जुटेका छन् ।
दर युवा क्लवले लामो झोलुङ्गे पुलको बारेमा जानकारीमुलक होडिङ!-->!-->!-->…
