काठमाडौ बसोबास गर्ने धवलागिरीबासीलाई घुम्ती शिविर मार्फत सेवा
बेनी । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही खोज्दै म्याग्दीको धवलागिरी गाउँपालिका सहर छिरेको छ ।
काठमाडौको तारकेश्वर नगरपालिकाको मनमैजु स्थित एन्जल हर्ट स्कुलमा शनिबार र आइतबार घुम्ति शिविर आयोजना गरेर धवलागिरीका सामाजिक सुरक्षा भत्ता!-->!-->!-->…
