८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन…

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु

संघले पठाएका टुुक्रे योजना कार्यान्वयन नगर्न गण्डकीका मुुख्यमन्त्रीको पूूर्वाधार विकास…

घोडेपानी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका

तातोपानीमा सहकारीहरुको कार्यकुुशलता तथा सिकार्य व्यवस्थापन कार्यशाला

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा शुुक्रबार सहकारी संस्थाहरुको कार्यकुुशलता तथा सिकाई व्यवस्थापन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था (नेफ्स्कुन)को प्राविधिक सहयोगमा पश्चिम नेपाल बचत

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी ः गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा

बेनीमा अटोरिक्सा सञ्चालनका लागि रुट

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा

अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दावी

नारच्याङ (म्याग्दी) १५ मंसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दावी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा

हिस्तानका वडा अध्यक्षले शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाए्

बेनी, म्याग्दीका एक जना वडा अध्यक्षले जन्मदिनको अवसरमा शुक्रबार आफ्नो वडाका सबै विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–७ का हिस्तानका वडा अध्यक्ष मइलन पुर्जा पुनले व्यक्तिगत खर्चमा वडाका

गुफाको डाडा पर्यटकीय गन्तब्य बन्दै

बेनी, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने म्याग्दीको गुफाँको डाडा (केभहिल) पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल

अन्नपूर्ण आधार शिविरमा पदयात्रा

सन्तोष गौतमनारच्याङ ः समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन