मराङमा नेकपाको निर्वाचन परिचालन समिति गठन

बेनी । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीबाट उमेद्वार बनेका अर्जुुन थापालाई जिताउन धवलागिरी गाउँपालिका–६ मराङमा मंगलबार निर्वाचन परिचालन समिति गठन भएको छ । गौबहादुुर केसी (कृष्ण)को संयोजकत्वमा गठन भएको समितिको

जलजलामा उत्कृष्ट १० उद्यमी घोषणा

बेनी, । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी

म्याग्दीमा काँग्रेस उमेद्वार केवी भण्डारीको जलविद्युत् र पर्यटन मार्फत रोजगारीमा जोड

बेनी । नेपाली कांग्रेस म्याग्दीका प्रतिनिधिसभा सदस्य उमेदवार कर्णबहादुर भण्डारी (केबी)ले म्याग्दी जिल्लाको जलविद्युत् र पर्यटन क्षेत्रको आम्दानीलाई म्याग्देली जनतासँग जोड्ने बताउनुभएको छ । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा

सिंगा तातोपानीमा बजार संरक्षण योजना शुरु

म्याग्दी, ः म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बस्ति संरक्षण योजना निर्माण शुरु भएको छ । जलस्रोत तथा सिचाई ब्यवस्थापन आयोजना कार्यालय पोखराले सिंगा तातोपानीमा मसारटोल स्थित म्याग्दी नदी किनारमा

प्रेस श्रीसको संयोजकत्वमा नेकपा निकट यातायात मजदुर संघको भेला आयोजक समिति गठन

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल टे«ड युनियन महासंघ अन्तर्गत अखिल नेपाल यातायात मजदुर संघ म्याग्दीको भेला आयोजक समिति गठन भएको छ । प्रेम श्रीसको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा

१२ वर्षपछि प्रतिनिधीसभामा आफ्नै चुनाव चिन्हमा मत खसाल्दै म्याग्दीका नेकपा

सन्तोष गौतमबेनी । नेपाली कम्युनिष्ट पार्टीले म्याग्दीमा १२ वर्षपछि प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्नै चुनाव चिन्हमा मत खसाल्ने भएका छन् । यसअघि वि.स. २०७४ मा एमाले र २०७९ मा नेपाली काँग्रेसका उमेद्वारलाई सघाएको तत्कालीन नेकपा (माओवादी

गाउँ पसे म्याग्दीका उमेद्वार

बेनी। आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका म्याग्दीका उमेद्वारहरु चुनाव चिन्ह प्राप्त गरेपछि गाउँ पसेका छन् । राजनीतिक दल र स्वतन्त्र उमेद्वारहरुले मतदाता समक्ष पुग्न र कार्यकर्ता परिचालनका लागि विगतको भन्दा फरक

प्रभा माविमा १६ कोठे भवन निर्माण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको प्रभा माविको नयाँ भवन निर्माण भएको छ । संघीय सरकारको करिब रु. चार करोड अनुदानमा अन्नपूर्ण गाउँपालिकाले तीन तले भवन निर्माण भएको छ । जयलक्ष्मी÷अभियान जेभीले वि.स. २०८० मा रु. तीन

म्याग्दीमा कुष्ठरोग उन्मुलन

बेनी ः म्याग्दीमा कुष्ठरोग उन्मुलनको अवस्थामा रहेको छ । ७३ औ विश्व कुष्ठरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा कुष्ठरोग उन्मुलनको अवस्थामा पुगेको जानकारी गराइएको हो ।

दरवाङमा तेस्रो म्याग्दी कप भलिबल प्रतियोगिता सम्पन्न

बेनी ः म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा तेस्रो म्याग्दी कप –२०८२ ‘यु’ २० महिला÷पुरुष तथा शिक्षक भलिबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ । म्याग्दी जिल्ला भलिबल संघ म्याग्दीको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको सबै