गण्डकीको भौतिक मन्त्रालयले टुक्रे योजना फिर्ता पठायो

पोखरा, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले संघीय सरकारले पठाएको टुक्रे योजना फिर्ता गरेको छ । संघीय सरकारले शसर्त शिर्षकमा प्रदेशमा पठाएको टुक्रे प्रकृतिका योजना फिर्ता गरेर त्यहाँको बजेट दायित्व

दश जोड दुई तहका उत्कृष्ट विद्यार्थीलाई सम्मान

बेनी, । सुदिप रावल स्मृति कोषले गतबर्षको दश जोड दुई तहको परीक्षामा म्याग्दी जिल्लामा सर्वोकृष्ट अंक हासिल गरेका दुई जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेको छ । स्व. सुदिप रावलको १५ औ स्मृति दिवसमा म्याग्दी पुस्तकालय अन्तरगत सञ्चालित

लोकनृत्य प्रतियोगितामा प्रकाश मावि बिजयी

बेनी, । बेनीमा मंगलबार सम्पन्न अन्तर मावि सालैजो शिरफुले लोकनृत्य प्रतियोगिताको उपाधी बेनीस्थित प्रकाश माविले जितेको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीले ४२ औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा संस्थापक अध्यक्ष हेमबहादुर पुन

जलजलामा दादुरा–रुबेला खोप अभियानको तयारी

जलजला । पर्वतको जलजला गाउँपालिकामा फागुन २१ देखि २६ गते सम्म दादुरा –रुबेला विरुद्धको खोप अभियान संचालन हुने भएको छ । पर्वतलाई पहिलो र दोस्रो चरण गरेर खोप अभियान संचालन गरिएको छ । दोस्रो चरणमा जलजलाका साथै कुस्मा नगरपालिका र मोदी

आदर्श माविमा ‘आइसिटी फर फ्राइडे’

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रवारको पठनपाठनमा किताब रहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतिय माध्ययमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’

चौरासी पुगेका दलबहादुरको ओखरबोट माविलाई २ लाख सहयोग

साधन घर्तिओखरबोट, १४ फागुन । चौरासी वर्ष पुरा भएको खुसीयालीमा एक दम्पत्ती र उहाँका परिवारले म्याग्दीको मालिका गाउँपालिका–४ को ओखरबोट माविलाई सोमबार रु. २ लाख सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका–४ छाप्सीबाङ घर भई हाल पोखरा निवासी

पुर्व शिक्षकको स्मृतिमा स्थापित अक्षयकोषमा रु. ५ लाख बढी सहयोग

गोपाल आचार्यताकम, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङमा रहेको हेम नमुना आवासीय माविका पुर्व शिक्षक लेखनाथ घिमिरेको स्मृतिमा स्थापित अक्षयाकोषमा रु. ५ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ । गत वर्ष दिवंगत हुनुभएका पुर्व शिक्षक

धवलागिरी गाउँपालिकाले लोगो बनाउनेलाई ३० हजार पुरस्कार

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई ३० हजार रुपैयाँ दिने भएको छ । गाउँपालिकाले सोमबार एक सूचना निकाल्दै गाउँपालिकाको पहिचान झल्किने गरी लोगो निर्माण गर्न लागेकोले इच्छुक व्यक्तिहरुका लागि

म्याग्दीमा दादुरा–रुबेला खोप अभियानको तयारी पुरा

बेनी, । म्याग्दीमा यही फागुन १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने दादुरा–रुवेला रोग विरुद्धको खोप अभियानको तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको कार्यक्रममा अभियानको तयारी पुरा भएको जानकारी गराइएको छ

सिंगामा सौन्दर्यकला सम्बन्धी आधारभूत तालिम सम्पन्न

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा सौन्दर्यकला सम्बन्धी ४५ दिने आधारभूत तालिम सोमबार सम्पन्न भएको छ । शिवालय सामुदायिक सिकाई केन्द्रको आयोजना र वडा कार्यालयको सहयोगमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । तालिममा सौन्दर्यकला